🔁🖼 "किन उदारवादलाई दोहोरो जातिवाद भनिन्छ? किनभने उदारवादमा दुई प्रकारका विभेदहर...

Tuesday, 3 December, 2024 - 22:03

Forwarded From Geopolitics and Nepal

"किन उदारवादलाई दोहोरो जातिवाद भनिन्छ? किनभने उदारवादमा दुई प्रकारका विभेदहरू समाहित छन्; पहिलो, समयकेन्द्रित जातिवाद, जसले पश्चिमी विगतलाई पुरानो र आधुनिक उदार आदर्शहरूसँग असंगत छ भनेर अवमूल्यन गर्दछ र मेटाउन खोज्छ। दोस्रो,भूकेन्द्रित जातिवाद, जसले उदार र प्रगतिशील मापदण्डहरू अनुरूप नभएकोले गैर-पश्चिमी सभ्यताहरुलाई तल्लोस्तरको वा पछौटे भनेर हेय दृष्टिले खारेज गर्दछ। यसरी, उदारवाद आफैंमा दोहोरो जातिवादको रूपमा कार्य गर्दछ।"
अलेक्जेन्डर दुगिन, २७ नोभेम्बर २०२४

More News